Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • कालीगण्डकी किनारमा दुई पुरुषको शव फेला

    कालीगण्डकी किनारमा दुई पुरुषको शव फेला

    अनलाइन नेपाल
  • बिहिबार, ४ कार्तिक २०७८
  • 2.4K
    SHARES

    file photo

    रामपुर । रामपुर नगरपालिका–८ स्थित कालीगण्डकीमा आज दुई शव फेला परेका छन् ।

    भुजात सिद्धबाबा धाम र होस्दीमा शव फेला परेका हुन् ।



    भुजातमा अन्दाजी ४०–४५ वर्ष उमेरका र होस्दीमा ५०–५५ वर्ष उमेरका पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।



    उनीहरुको हालसम्म नाम, थर, बतन खुल्न सकेको छैन ।

    नदी किनारमा बगाइ ल्याइएको जस्तो देखिने सढेगलेको अवस्थामा शव फेला परेका हुन् । शव परीक्षणका लागि रामपुर अस्पतालमा राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार