Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ओलीले १० बुँदेको ट्याउँ–ट्याउँ भन्न थालिसके, एमालेमा बस्ने साथीहरुको हरिबिजोग भयोः माधव नेपाल

    ओलीले १० बुँदेको ट्याउँ–ट्याउँ भन्न थालिसके, एमालेमा बस्ने साथीहरुको हरिबिजोग भयोः माधव नेपाल

    अनलाइन नेपाल
  • शनिबार, ६ कार्तिक २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा १० बुँदे भन्नेहरुको हरिबिजोग भएको बताएका छन् ।

    शनिबार सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आदेश पालना गरे मात्रै राम्रो मान्ने गरेको बताए।



    ‘आदेशको पालना गर्‍यो भने स्यावास, त्यो बस्न पाउँछ । आदेशको पालना गरेन भने कति ट्याउँ–ट्याउँ गरेको १० बुँदेको भनेर सुन्नुपर्छ । सुन्नु भएको छैन्, १० बुँदेको ट्याउँ–ट्याउँ । अब १० बुदेँ भन्ने साथीहरुको कस्तो हरिबिजोग।’



    नेताहरुको कुनै सम्मान नगर्ने, कुनै छलपल नगर्ने ओलीको शैलीकै कारण एमालेबाट विद्रोह गरेको बताउँदै उनले भने–‘कुनै मर्यादा छैन्। कुनै सम्मान छैन्। कुनै छलफल छैन् । हो यी सबै कारणले हामीले विद्रोह गर्नुपरेको हो।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार