Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • नेपाली सेनामा जागिर खुल्यो, हेर्नुहोस् सूचना

    नेपाली सेनामा जागिर खुल्यो, हेर्नुहोस् सूचना

    अनलाइन नेपाल
  • आइतबार, ७ कार्तिक २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाली सेनाले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आइतबार सेनाले एक सूचना जारी गर्दै विभिन्न निकायहरुमा रिक्त रहेको पदमा दरखास्त आह्वान गरेको हो।

    सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायहरुमा करार सेवामा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान भएको सैनिक कल्याणकारी महानिर्देशनालयले जनाएको छ । सेनाले कल्याणकारी कोष अन्तर्गत अस्पताल, विद्यालय, पेट्रोलपम्प लगायत सञ्चालन गर्दै आएको छ ।



    सूचनाका अनुसार इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र महानिर्देशनालय, जंगी अड्डा र सम्बन्धित महाविद्यालय तथा विद्यालयका साथै सैनिक अस्पतालहरुमा दरखास्त दिन सक्नेछन् ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार