Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अमेरिकाबाट एक लाख मात्रा खोप भोलि आइपुग्ने

    अमेरिकाबाट एक लाख मात्रा खोप भोलि आइपुग्ने

    अनलाइन नेपाल
  • आइतबार, ७ कार्तिक २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । संयुक्त राज्य अमेरिकाले नेपाललाई एकलाख ६२० मात्रा फाइजर खोप अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ ।

    ‘सम्भवतः उक्त खोप सोमबार नेपाल आइपुग्नेछ’, यहाँस्थित अमेरिकी दूतावासले केहीबरेअघि ट्वीट गर्दै भनेको छ ।



    यसअघि गत असारमा पनि अमेरिकाले जन्सन एण्ड जन्सनको १५ लाख तीन हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार