Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • इरानसँग नेपालको फराकिलो हार

    इरानसँग नेपालको फराकिलो हार

    अनलाइन नेपाल
  • सोमबार, ८ कार्तिक २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । एएफसी यू– २३ एसियन कप छनोटको पहिलो खेलमा नेपाल इरानसँग हारेको छ।

    ताजकिस्तानको दुसन्बेमा भएको नेपाल बलियो टोली इरानसँग ४–० गोलले पराजित भएको हो।



    इरानको जीतमा हुसेनले २ गोल गरे भने मेहदी र यासिनले १–१ गोल गरेका थिए। पहिलो हाफमा खेल गालरहित बराबरीमा सकिएको थियो। तर दोस्रो हाफमा भने इरान लगातार गोल गर्न सफल भयो।



    इरानले खेलेको ४७ औं मिनेटमा पहिलो गोल गरेको थियो। ७७ मिनेटमा अग्रता दोब्बर बनाएको उसले ७९ मिनेट र थपिएको तीन मिनेटमा पनि गोल गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार