Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना

    मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना

    अनलाइन नेपाल
  • बिहिबार, ११ कार्तिक २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ भएकी छिन्।

    उनी ज्वरो र रुघाखोकीका कारण अस्पताल भर्ना भएकी छिन् ।



    मौसमी ज्वरोका कारण मन्त्री झाक्री अस्वस्थ भएको र अहिले अस्पताल भर्ना भएको उनको सचिवालयले जनाएको छ ।



    पछिल्लो समय मन्त्री झाँक्री देश दौडाहा अभियानमा निस्किएका थिईन् ।

    दौडधुप र धपेडीका कारण उनलाई केही दिन आरामको जरुरत रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार