Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • सीपी गजुरेल सिभिल अस्पताल भर्ना

    सीपी गजुरेल सिभिल अस्पताल भर्ना

    अनलाइन नेपाल
  • सोमबार, १५ कार्तिक २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेल अस्पताल भर्ना भएका छन् ।

    सोमबार बिहान अचानक बेहोस भएपछि नेता गजुरेल अस्पताल भर्ना भएका हुन्।



    पारिवारिक स्रोतका अनुसार उनलाई सिभिल अस्पतालमा भर्ना गरिएको छ ।



    बेहोसपछि अस्पताल पुर्याइएका उनको अहिले होस खुलेको पारिवारिक स्रोतले जानकारी दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार