Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • हामी आफ्नो चिहान खनिरहेका छौं : संयुक्त राष्ट्रसंघका महासचिव

    हामी आफ्नो चिहान खनिरहेका छौं : संयुक्त राष्ट्रसंघका महासचिव

    अनलाइन नेपाल
  • सोमबार, १५ कार्तिक २०७८
  • 1.6K
    SHARES

    एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सोमबार ग्लासगोमा जीवाश्मा इन्धनमा हाम्रो लतले मानवतालाई विनाशतर्फ धकेलिरहेको बताएका छन्।

    उनले भने, “अब या त यसलाई रोकौं या यसले हामीलाई रोक्छ। अब यो भन्ने बेला आएको कि यो अ अति भयो।’



    त्यस्तै उनले थपे, ‘आफैंलाई कार्बनबाट मार्ने दौड धेरै चल्यो। प्रकृतिलाई शौचालयकारुपमा प्रयोग गरिएको धेरै भयो। गहिरो माइनिङ र ड्रिलिङ धेरै भयो।



    हामी आफ्नो चिहान खनिरहेका छौं।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार