Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कार्तिक ९ गते भीरबाट खसेर बेपत्ता भएका युवक बडिगाड खोलामा मृतावस्थामा फेला

    कार्तिक ९ गते भीरबाट खसेर बेपत्ता भएका युवक बडिगाड खोलामा मृतावस्थामा फेला

    अनलाइन नेपाल
  • बिहिबार, १८ कार्तिक २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    बागलुङ । गुल्मी र बाग्लुङको सिमनामा पर्ने बडिगाड खोलामा एक २७ वर्षीय युवकको शव फेला परेको छ ।

    बागलुङको बडिगाड गाउँपालिका–९ का २८ वर्षीय शंकर परियार सोही पालिका–६ स्थित बडिगाड खोलाको किनारामा मृत अवस्थामा फेला परेका हुन् ।



    कात्तिक ९ गते दशैंको पूर्णिमा मेला बुर्तिवाङ हेरी घर फर्कने क्रममा ढोरपाटन–२सिमलचौरदेखी मालारानी जाने गोरेटो बाटोको भिरबाट खसेर बडिगाड खोलामा खसे बेपत्ता भएको प्रहरीलाई जानकारी दिएको थियो ।



    सोही अनुरुप ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट खटिएको प्रहरीले खोजी गर्दै जाने क्रमममा बुधबार उक्त खोलाको किनारामा उनको शव फेला पारेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार