Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • शख्तर डोनेस्कलाई हराउँदै रियल मड्रिड समूहको शीर्षस्थानमा

    शख्तर डोनेस्कलाई हराउँदै रियल मड्रिड समूहको शीर्षस्थानमा

    अनलाइन नेपाल
  • बिहिबार, १८ कार्तिक २०७८
  • 1.3K
    SHARES

    काठमाडौ । युइएफए च्याम्पियन्स लिगको समूह चरणको खेलमा रियल मड्रिड भएको छ।

    करिम बेन्जिमाको उत्कृष्ट प्रदर्शनमा रियलले बुधबार राति रियल मड्रिडले युक्रेनको शख्तर डोनेस्कलाई २–१ गोलले हराएको हो।



    रियल मड्रिडको जितमा बेन्जिमाले दुवै गोल गरे। शख्तरका डोस सान्तोस पेड्रोले एक गोल गरे। जितसँगै समूह डीमा रहेको रियल मड्रिड ४ खेलमा ९ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार