Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • दीपावली गर्ने क्रममा अनामनगरमा एक घरमा आगलागी

    दीपावली गर्ने क्रममा अनामनगरमा एक घरमा आगलागी

    अनलाइन नेपाल
  • बिहिबार, १८ कार्तिक २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । दीपावली गर्ने क्रममा अनामनगरको एक घरमा आगलागी भएको छ।

    लक्ष्मीपूजा गर्ने क्रममा सिंहदरबारको पूर्वी गेट अगाडि रहेको स्थानीय जयन्द्र कार्कीको घरको दोश्रो तलामा आगलागी भएको हो।



    महानगरीय प्रहरी वृत सिंहदरबारका अनुसार आगलागीबाट फर्निचर, ल्यापटप लगायतका सामानहरु जलेका छन्। आगो अहिले पूर्ण रुपमा नियन्त्रणमा आइसकेको प्रहरीले जानकारी दिएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार