Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • एक सय ४३ जनामा कोरोना सङ्क्रमण

    एक सय ४३ जनामा कोरोना सङ्क्रमण

    अनलाइन नेपाल
  • आइतबार, २१ कार्तिक २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर एक सय ४३ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

    पिसिआर र एन्टिजेन विधिबाट गरिएको दुई हजार ३३३ नमूना परीक्षणमा उक्त नतिजा देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।



    यस अवधिमा नौ जनाको मृत्यु भएको छ भने पाँच सय ६३ जना सङ्क्रमणमुक्त भएका छन् । हाल सक्रिय सङ्क्रमित सात हजार सात सय १३ छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार