Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • यौन इच्छा बढाउन श्रीमानलाई कुकुरझैँ डोर्याएर सडक घुमाइन् श्रीमतीले

    यौन इच्छा बढाउन श्रीमानलाई कुकुरझैँ डोर्याएर सडक घुमाइन् श्रीमतीले

    अनलाइन नेपाल
  • सोमबार, २२ कार्तिक २०७८
  • 2.1K
    SHARES

    एजेन्सी । ब्राजिलियन एक महिलाले श्रीमानलाई कुकुरजस्तै बाँधेर डोर्याउँदै सडकमा घुमिरहेको तस्वीरहरु सामाजिक संजालमा भाइरल भएको छ।

    डेलीस्टारको रिपोर्टअनुसार ब्राजिलियन लुआना कजाकी नाम गरेकी ती महिलाले आफ्ना श्रीमानलाई एउटा चेनले घाँटीमा कुकुरझैं बाँधेर डोर्याइरहेकी थिइन् ।



    उनले आफूले यस्तो गर्नुको कारणबारे गरेको तर्क पनि यतिबेला झनै भाइरल बनेको छ।



    श्रीमान आर्थर ओ उर्सोलाई लुआनाले कुनै कुकुरलाई जस्तै व्यवहार किन गरिन् भन्ने जिज्ञासामा उनले आफूहरुबीच प्रेम र रोमान्स बढाउनको लागि यस्तो गरेको बताएकी छिन्।

    एक अन्तरवार्तामा लुआनाले भनेकी छिन्, ‘मलाई यसबाट केही फरक पर्दैन कि मानिसहरु के सोच्छन् । मैले कुनै गैरकानुनी काम गरिरहेकी छैन । हामीले कसैलाई दुःख नदिइ यस्तो काम गरेका छौं । यसबाट हामी दुईको बीचमा प्रेम र यौन इच्छा बढ्छ ।’

    आर्थरको घाँटीमा कुकुरलाई जस्तै फलामको चेन ल आर्थरको अनुहारमा एउटा मुकुण्डो पनि थियो । यो मुकुण्डो कुकुरको मुखजस्तै थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार