Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

समाजसेवीको घरमा यौनधन्दा, प्रहरीले छापा मार्दा एक युवकसँग ४ युवती फेला

एजेन्सी । मध्यप्रदेशको सीहोरमा प्रहरीले ठूलो यौन अखडा फेला पारेको छ। नगर बस स्ट्याण्डनजिक लामो समयदेखि यौन अखडा चलाइरहेको पाइएको हो।

प्रहरीले त्यहाँबाट १० जनालाई गिरफ्तार गरेको छ। त्यसमा ४ युवती, ३ ग्राहक, एक ड्राइभर, एक सञ्चालिका र महिला म्यानेजर सामेल छन्।

राति अबेर घरमा छापा मार्दा उक्त कुराको खुलासा भएको हो। उक्त घर अनुपमा हो जो आफूलाई महिला नेतृ बताउँछिन्।

कतिपय भिआइपीसँग फेसबुकमा फोटो शेयर गर्थिन् उनी। उनले एकपटक शिवसेना नगरपालिकामा चुनाव पनि लडिसकेकी थिइन्। प्रहरीले हाल थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077