Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • समाजसेवीको घरमा यौनधन्दा, प्रहरीले छापा मार्दा एक युवकसँग ४ युवती फेला

    समाजसेवीको घरमा यौनधन्दा, प्रहरीले छापा मार्दा एक युवकसँग ४ युवती फेला

    अनलाइन नेपाल
  • मंगलबार, २३ कार्तिक २०७८
  • 3.2K
    SHARES

    file photo

    एजेन्सी । मध्यप्रदेशको सीहोरमा प्रहरीले ठूलो यौन अखडा फेला पारेको छ। नगर बस स्ट्याण्डनजिक लामो समयदेखि यौन अखडा चलाइरहेको पाइएको हो।

    प्रहरीले त्यहाँबाट १० जनालाई गिरफ्तार गरेको छ। त्यसमा ४ युवती, ३ ग्राहक, एक ड्राइभर, एक सञ्चालिका र महिला म्यानेजर सामेल छन्।



    राति अबेर घरमा छापा मार्दा उक्त कुराको खुलासा भएको हो। उक्त घर अनुपमा हो जो आफूलाई महिला नेतृ बताउँछिन्।



    कतिपय भिआइपीसँग फेसबुकमा फोटो शेयर गर्थिन् उनी। उनले एकपटक शिवसेना नगरपालिकामा चुनाव पनि लडिसकेकी थिइन्। प्रहरीले हाल थप अनुसन्धान भइरहेको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार