Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कैलालीमा चक्कु प्रहार गरी युवकको हत्या

    कैलालीमा चक्कु प्रहार गरी युवकको हत्या

    अनलाइन नेपाल
  • बुधबार, २४ कार्तिक २०७८
  • 2.3K
    SHARES

    टीकापुर– कैलालीको टीकापुरमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ ।
    लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको मङ्गलबार साँझ चक्कु प्रहारबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

    चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेको र उनको खोजी भइरहेको कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।



    दुई समूहबीच झडप हुँदा घटना घटेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको र थप अनुसन्धान जारी रहेको उनले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार