Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ‘नाचो नाचो’ मा नाच्दै रामचरण र एनटीआर (भिडियो)

    ‘नाचो नाचो’ मा नाच्दै रामचरण र एनटीआर (भिडियो)

    अनलाइन नेपाल
  • बिहिबार, २५ कार्तिक २०७८
  • 1.5K
    SHARES

    एजेन्सी । बाहुबलीका निर्देशक एसएस राजामौलीको फिल्म आरआरआर बहुप्रतिक्षित फिल्म हो। यस फिल्म आगामी वर्षको ७ जनवरीमा रिलिज हुँदैछ।

    हालै फिल्मको उक गीत ‘नाचो नाचो’ रिलिज गरिएको छ। लिरिकल भिडियोमा अभिनेता रामचरण र जुनियर एनटीआरको डान्सिङ स्किल्स देखाइएको छ। गीतमा स्वर विशाल मिश्रा र राहुल सिपलिगञ्जको रहेको छ।



    रामचरणले ट्विटरमा गीत शेयर गर्दै यसमा ननाचि बस्न नसकिने बताएका छन्। दुई ठूला सुपरस्टरलाई एकसाथ देख्न पाइने भएकाले फिल्मको धेरैले प्रतिक्षा गरिरहेका छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार