Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • आईपीएस ट्रेनिङमा नेपाल प्रहरीका ३ इन्स्पेक्टरलाई अवार्ड

    आईपीएस ट्रेनिङमा नेपाल प्रहरीका ३ इन्स्पेक्टरलाई अवार्ड

    अनलाइन नेपाल
  • शुक्रबार, २६ कार्तिक २०७८
  • 1.9K
    SHARES

    काठमाडौँ। भारतको हैदराबादमा सम्पन्न इण्डियन पुलिस ट्रेनिङ (आईपीएस) मा नेपाल प्रहरीका ३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुले अवार्ड पाएका छन।

    शुक्रबार बिहान हैदराबादको सरदार बल्लभभाइ पटेल पुलिस एकेडेमीमा भएको दिक्षान्त समारोहमा नेपाल प्रहरीका ३ जना इन्स्पेक्टरहरुले अर्वाड पाएका हुन् ।



    अवार्ड पाउनेहरुमा इन्स्पेक्टरहरु अनिल थापा, किरण राउत र सिमोन धिताल रहेका छन्। उनीहरुले क्रमश: आउटडोरमा द बिएसएफ ट्रफि, द जयपुर कप र द जयपुर कपको अवार्ड पाए ।



    उनीहरुलाई भारतीय सुरक्षा सल्लाहकार अजित डोवलले उनीहरुलाई अर्वाडले सम्मानित गरेका हुन। कार्यक्रममा नेपाल प्रहरीका आइजिपी शैलेश थापा क्षेत्रीको पनि पनि सहभागीता रहेको थियो ।

    तालिममा सहभागी हुन नेपालबाट अवार्ड पाएका ३ इन्स्पेक्टरसहित इन्स्पेक्टरहरु सुभाष खतिवडा र होमनाथ रेग्मी पनि सहभागी भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार