Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • राष्ट्रपति भण्डारीसमक्ष अख्तियारको प्रतिवेदन पेश

    राष्ट्रपति भण्डारीसमक्ष अख्तियारको प्रतिवेदन पेश

    अनलाइन नेपाल
  • सोमबार, २९ कार्तिक २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आर्थिक वर्ष २०७७-०७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।

    राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आयोगको प्रतिवेदन पेश गरेका हुन्।



    प्रतिवेदन नेपालको संविधानको धारा २९४ बमोजिम  पेश गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार