Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेपाल प्रहरीका ८ जना एसपीको एसएसपीमा बढुवा सिफारिस

    नेपाल प्रहरीका ८ जना एसपीको एसएसपीमा बढुवा सिफारिस

    अनलाइन नेपाल
  • सोमबार, २९ कार्तिक २०७८
  • 3.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं। नेपाल प्रहरीका ८ जना प्रहरी उपरीक्षक( एसपी)को वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा  बढुवा सिफारिस भएको छ।

    प्रहरी प्रधान कार्यालयका अनुसार बढुवा समितिको आज बसेको बैठकले रिक्त रहेको प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मा ८ जना प्रहरी उपरीक्षक (एसपी)को नाम सिफारिस गरेको हो  ।



    एसएसपीमा बढुवा सिफारिस भएकाहरुमा क्रमश: बिकासराज खनाल , सुदिप राजभण्डारी,अनुराग कुमार द्विबेदी,राजेन्द्र सिंह खड्का , योगबहादुर पाल, टिका बहादुर केसी, ध्रुबराज राउत र भोलाबहादुर रावल रहेका छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार