Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • प्रदेश १ का मुख्यमन्त्री राईले विश्वासको मत लिँदै, कडा निगरानीमा सांसद

    प्रदेश १ का मुख्यमन्त्री राईले विश्वासको मत लिँदै, कडा निगरानीमा सांसद

    अनलाइन नेपाल
  • मंगलबार, ३० कार्तिक २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने भएका छन् । आज बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् ।

    राईको नेतृत्वमा कात्तिक १६ मा नयाँ सरकार गठन भएको थियो । तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि पाँच दलीय गठबन्धनको समर्थनमा नेकपा एकीकृत समाजवादीका नेता राई मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।



    ९३ सदस्य रहेको प्रदेशसभामा पाँच दलीय सत्ता गठबन्धनमा ५० सांसद छन् । राईले विश्वासको मत लिनका लागि सत्ता गठबन्धनका सांसदहरुलाई होटलमा राखेका छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार