Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • पिएसजी र नान्टेस् भिड्दै, २६ पटक आमनेसामने हुँदा को बलियो ?

    पिएसजी र नान्टेस् भिड्दै, २६ पटक आमनेसामने हुँदा को बलियो ?

    अनलाइन नेपाल
  • शुक्रबार, ३ मंसिर २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पिएसजी) र नान्टेसबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयानुसार शनिबार राति ९ः४५ बजे शुरु हुनेछ।

    हाल पिएसजी १३ खेलबाट ३४ अंकका साथ शीर्षस्थानमा रहेको छ। समान खेलबाट २४ अंकका साथ लेन्स दोस्राु स्थानमा छ। २३ अंकका साथ नाइस तेस्रो स्थानमा रहँदा समान अंकका साथ मार्सेइले चौथो स्थानमा छ। नान्टेस १८ अंकका साथ दशौँ स्थानमा छ।



    हालसम्म २ टोलीबीच २६ खेलमा प्रतिस्पर्धा भएको छ। तीमध्ये २२ खेल पिएसजीले जितेको छ भने २ खेलमा नान्टेस विजयी भएको छ। २ टोलीबीचको २ खेल बराबरीमा सकिएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार