Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पहिलो खेलमै बार्सिलोनालाई जित दिलाए जाभीले

    पहिलो खेलमै बार्सिलोनालाई जित दिलाए जाभीले

    अनलाइन नेपाल
  • आइतबार, ५ मंसिर २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । स्पेनी ला लिगामा बार्सिलोनाले इस्प्नयोलमाथि १–० को जित हात पारेको छ । शनिबार राती भएको खेलमा बार्सिलोनाले पेनोल्टीमार्फत गोल गरेर जित निकालेको हो ।

    शनिबार रातिदेखि नै स्पेनी ला लिगामा पहिलो पल्ट बार्सिलोनाको प्रशिक्षकको जिम्मेवारी सम्हालेका जाभीले टीमलाई जित दिलाएका हुन् ।



    बार्सिलोना तथा जाभीका लागि जित दिलाउन मेम्फिसडेपेयले पेनाल्टीबाट दोस्रो हाफमा निर्णायक गोल गरे ।



    नुक्याम्पमा भएको खेलमा जितसँगै बार्सिलोनाले तीन अंक हात पारे पनि खेलमाथि पाहुना टिमको बाहुल्यता छ । जितसँगै बार्सिलोना अंक तालिकाको छैटौं स्थानमा उक्लेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार