Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • एसएसपीहरुको सरुवा : काठमाडौंमा सुदीप गिरी, ललितपुरमा यज्ञबिनोद पोखरेल

    एसएसपीहरुको सरुवा : काठमाडौंमा सुदीप गिरी, ललितपुरमा यज्ञबिनोद पोखरेल

    अनलाइन नेपाल
  • आइतबार, ५ मंसिर २०७८
  • 3.4K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका एसएसपीहरुको सरुवा गरेको छ ।

    सरुवामा महानगरिय प्रहरी परिसर काठमाडौंमा एसएसपी सुदीप गिरी तथा ललितपुर परिसरमा एसएसपी यज्ञबिनोद पोखरेललाई पठाइएको छ । पोखरेल यसअघि प्रहरी प्रधान कार्यालयस्थित तालिम निर्देशनलायमा थिए ।



    काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहको भैरहवा विमानस्थल कार्यालय सरूवा भएको छ भने ललितपुरमा रहेकी किरण बज्राचार्यको प्रहरी प्रधान कार्यालयको योजना तथा अन्वेषण महाशाखामा सरुवा भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार