Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कानून व्यवसायीहरुले मागे गृहमन्त्री खाँणको राजिनामा

    कानून व्यवसायीहरुले मागे गृहमन्त्री खाँणको राजिनामा

    अनलाइन नेपाल
  • आइतबार, ५ मंसिर २०७८
  • 888
    SHARES

    काठमाडौं । आन्दोलनरत कानून व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागेका छन् ।

    सदाझैं आइतबार बिहान पनि प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका कानून व्यवसायीहरुले गृहमन्त्री खाँणको समेत राजीनामा मागेका हुन्।



    उनीहरुले गृहमन्त्री खाँणकै निर्देशनमा सर्वोच्च अदालत परिसरमा दंगा प्रहरी परिचालन गरिएको र शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेको विरोधमा राजीनामा मागेको बताएका छन्।



    विरोध प्रदर्शनमा नेपाल बार एशोसिएसनका उपाध्यक्ष ईश्वरी भट्टराईले गृहमन्त्रीले राजीनामा देऊ भन्दै नारा लगाएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार