Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • बुटवल उपमहानगर-३ का वडाध्यक्ष शौचालय जाँदा लडे, अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु

    बुटवल उपमहानगर-३ का वडाध्यक्ष शौचालय जाँदा लडे, अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ६ मंसिर २०७८
  • 963
    SHARES

    बुटवल । बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष लालप्रसाद बस्यालको मृत्यु भएको छ ।

    सोमबार दिउँसो शौचालय जाने क्रममा लडेर बेहोस भएका वडाध्यक्ष बस्यालको अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो।



    पारिवारिक स्रोतका अनुसार लडेर अचेत भएका बस्याललाई उपचारका लागि बुटवलस्थित सिद्धबाबा अस्पतालमा लगिएको थियो।



    तर, अस्पतालमा पुर्‍याइसक्दा अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । ७३ वर्षीय बस्याल क्यान्सरका रोगी रहेको परिवारिक स्रोतले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार