Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • विश्वकप छनोट : नेपाल र भुटान भिड्दै

    विश्वकप छनोट : नेपाल र भुटान भिड्दै

    अनलाइन नेपाल
  • मंगलबार, ७ मंसिर २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । आइसिसि टी–२० विश्वकप छनोटको खेलमा नेपालले भुटानको सामना गर्दैछ। नेपाल र भुटानबीचको खेल दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपाली समय अनुसार दिउसो ३ : १५ बजे शुरु हुनेछ।

    सोमबार भएको पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित नेपाल आज पहिलो जितको खोजिमा हुनेछ। भुटानले पहिलो खेलमा कुवेतलाई ४० रनले हराएको थियो। उ आज लगातार दोस्रो जित निकाल्ने दाउमा छ।



    नेपालले आफ्नो तेस्रो खेलमा बिहीबार कुवेत, चौथो खेलमा शुक्रबार मलेसियासँग र पाँचौ खेल आगामी आइतबार युएईविरुद्ध खेल्नेछ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार