Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सशस्त्र प्रहरी निरीक्षक तालिमको दीक्षान्त समारोहमा प्रधानमन्त्री देउवा (तस्बिरहरु)

    सशस्त्र प्रहरी निरीक्षक तालिमको दीक्षान्त समारोहमा प्रधानमन्त्री देउवा (तस्बिरहरु)

    अनलाइन नेपाल
  • बिहिबार, ९ मंसिर २०७८
  • 1.4K
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार काठमाडौँको मातातीर्थमा सि.सं १४ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा सहभागी भएका छन्।

    समारोहमा सहभागी भएका प्रधानमन्त्री देउवालाई सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो।



    कार्यक्रममा प्रधानमन्त्री देउवासहित सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसहितको उपस्थिति रहेको थियो।



    हेर्नुहोस् उक्त कार्यक्रममा देखिएका केही झलकहरु 

    (तस्बिर स्रोत: रासस)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार