Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • एकैपटक ४९ जना सहसचिवहरुको सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

    एकैपटक ४९ जना सहसचिवहरुको सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

    अनलाइन नेपाल
  • बिहिबार, ९ मंसिर २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले एकैपटक ४९ जना सह-सचिवको सरुवा गरेको छ ।

    बुधबारको मन्त्रीस्तरीय निर्णयर अनुसार  ४९ जना सहसचिवहरुको सरुवा गरिएको हो ।



    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) का सहसचिव देवराज जोशीलाई राष्ट्रिय महिला आयोगमा पठाइएको छ भने साेही मन्त्रालयका सहसचिव रमेश अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सरुवा गरिएको छ ।



    हेर्नुहोस् सरुवा भएका सहसचिवहरुको सूची, (नामावलीसहित)

    Sahasachib-saruwa1.jpg
    Sahasachib-saruwa2.jpg
    Sahasachib-saruwa3.jpg
    Sahasachib-saruwa4.jpg

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार