Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • आफ्नै बाबुले गरे आठ कक्षामा पढ्दै गरेकी छोरीको बलात्कार

    आफ्नै बाबुले गरे आठ कक्षामा पढ्दै गरेकी छोरीको बलात्कार

    अनलाइन नेपाल
  • बिहिबार, ९ मंसिर २०७८
  • 1.3K
    SHARES

    एजेन्सी। राजस्थानको धौलपुरमा एक नाबालिगको बलात्कार भएको छ। आठ कक्षामा अध्ययनरत ती बालिकालाई उनकै पिताले बलात्कार गरेका हुन्।

    बलात्कृत बालिकाले एक पत्र लेख्दै आफ्नो स्कुलका प्रधानाध्यापकलाई घटनाबारे जानकारी दिएकी थिइन्। ती प्रधानाध्यापकले तत्काल बाल कल्याण समितिलाई यसबारे जानकारी दिए।



    हाल प्रहरीले पीडित बालिकाका पितालाई पक्राउ गरेको छ। बालिकाले आफ्नो पिताले आफूमाथि सधैं दुर्व्यवहार गर्ने गरेको आरोप लगाएकी छिन्।



    आमाले यसको विरोध गर्दा उनलाई कुटपिट गर्ने गरेको र आफूमाथि निरन्तर कुदृष्टि राखेको बालिकाले बताएकी छिन्। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको बताएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार