Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • २१३ जना कोरोना संक्रमित थपिदा ३२५ जना कोरोनामुक्त, ३ जनाको मृत्यु

    २१३ जना कोरोना संक्रमित थपिदा ३२५ जना कोरोनामुक्त, ३ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ११ मंसिर २०७८
  • 996
    SHARES

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरि ६ हजार ६ हजार ६३२ जनाको नमूना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

    मन्त्रालयका अनुसार ४ हजार ९०७ जनाको पीसीआर परीक्षण गदा १९७ जना र १ हजार ७२५ जनाको एन्टिजेन परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण देखिएको थियो।



    त्यस्तै पछिल्लो २४ घन्टामा ३२५ जना संक्रमित कोरोनामुक्त भएका छन् भने एकैदिन तीन जना संक्रमितको मृत्यु भएको छ।



    मन्त्रालयका अनुसार नेपालमा ७ हजार १५६ जना सक्रिय संक्रमित रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार