Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • बंगलादेशको न्यून चापीय प्रणालीको असर : यी स्थानमा हिमपात हुने

    बंगलादेशको न्यून चापीय प्रणालीको असर : यी स्थानमा हिमपात हुने

    अनलाइन नेपाल
  • सोमबार, १३ मंसिर २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । हाल नेपालमा बंगलादेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको साथै अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

    देशका पहाडी भू–भागहरुमा आंशिक बदली रहेको र पहाड तथा तराईको थोरै भू–भागमा हुस्सु–कुहिरो रहेको छ ।



    सोमबा दिउँसो देशको पहाडी भू–भागहरुमा आँशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।



    त्यस्तै राती देशभर आँशिक बदली रहने छ। गण्डकी प्रदेशको उच्च हिमाली भू–भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार