Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • रावलको पक्षमा ४२ मत खस्दा ओलीले पाए ४०० भोट (अपडेट)

    रावलको पक्षमा ४२ मत खस्दा ओलीले पाए ४०० भोट (अपडेट)

    अनलाइन नेपाल
  • मंगलबार, १४ मंसिर २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    चितवन । नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको परिणाम आउन थालेको छ।

    चितवनको सौरहास्थित सेभेन स्टार होटलस्थित एलिफेन्ट कन्फेरेन्स हलमा मतगणना भइरहेको छ ।



    नेतृत्वको लागि केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुँदैछ।



    निर्वाचन आयोगका अनुसार हालसम्म ओलीले ४०० मत ल्याउँदा रावलको पक्षमा ४२ मत मात्रै खसेको छ ।

    एमालेमा दुई हजार १५३ जना प्रतिनिधि सहभागी थिए। जसमा दुई हजार ९६ मत खसेको थियो ।

    विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने बताइएको छ। साथै, एमालेले निर्वाचित पदाधिकारी र सदस्यहरुको सपथ कार्यक्रम पनि चितवनमै आजै गर्ने जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार