Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • एमाले अध्यक्षमा केपी ओली बिजयी

    एमाले अध्यक्षमा केपी ओली बिजयी

    अनलाइन नेपाल
  • मंगलबार, १४ मंसिर २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले अध्यक्षका लागि भएको निर्वाचनमा केपी शर्मा ओली बिजयी भएका छन्।

    निर्वाचन आयोगका सदस्य बाबुराम दाहालका अनुसार कुल २१५३ मतदातामध्ये २ हजार ९२ मत खसेको थियो।पूर्ण मत परिणाम नआई रावल पराजित भएका हुन्।



    अहिलेसम्मको अध्यक्षमा ओलीले एक हजार ५ सय ९ मत ल्याउँदा रावलले मात्र १२३ मत ल्याएका छन् ।



    दाहालका अनुसार ओलीले ठुलो अन्तरले रावललाई पराजित गर्ने देखिन्छ । प्रारम्भमा सर्वसम्मत नेतृत्व चयन गर्न खोजेपछि रावलले अस्वीकार गरेपछि निर्वाचन भएको हो।

    मतगणनामा विद्धुतिय मतदानको प्रयोग भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार