Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कोरोना भाइरस

    ३१६ जनामा संक्रमण पुष्टि हुँदा ३ जनाको मृत्यु, २५९ जना डिस्चार्ज

    ३१६ जनामा संक्रमण पुष्टि हुँदा ३ जनाको मृत्यु, २५९ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • बुधबार, १५ मंसिर २०७८
  • 834
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ७२७ नमुना परीक्षणमा ३१६ जनामा संक्रमण पुष्टि भएको हो।



    यस्तै, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५९ जना भने संक्रमणमुक्त भएका छन् ।



    यसैगरी, बुधबार कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ११ हजार ५२९ पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार