Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • पिएसजीले नाइसलाई हराउन सकेन

    पिएसजीले नाइसलाई हराउन सकेन

    अनलाइन नेपाल
  • बिहिबार, १६ मंसिर २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पिएसजी) ले नाइससँग बराबरी खेलेको छ। बुधबार राति भएको खेलमा दुई टोलीले गोलरहित बराबरी खेलेका हुन्।

    बलमा अधिकांश समय पकड बनाएको पिएसजीले गोल गर्न सकेन। उल्लेख्य मात्रामा सटहरु प्रहार गरे पनि गतिलो सट प्रहार गर्न पिएसजी असफल भयो।



    बराबरीपछि पनि पिएसजी अंकतालिकाको शीर्षस्थानमा छ। उसको १६ खेलबाट ४१ अंक छ। १५ खेलमा २९ अंक जोडेको मार्सेइले दोस्रो स्थानमा रहेको छ। नाइस १६ खेलबाट २७ अंकका साथ चौथो स्थानमा छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार