Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ट्याक्टर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते

    ट्याक्टर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, १७ मंसिर २०७८
  • 1.1K
    SHARES

    file photo

    रुकुम । रुकुम पश्चिममा सवारी दुर्घटनामा परी श्रीमानको ज्यान गएको छ । श्रीमती घाइते भएकी छन् ।

    आठबीसकोट नगरपालिका–७ औलमा रा १ प ४४१२ नम्बरको ट्याक्टर शुक्रबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टर चालक गोपाल विकको घटनास्थलमै मृत्यु भएको हो ।



    उनकी श्रीमती सपना विक घाइते भएकी छिन् । उनको आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेको नेकपा (माओवादी केन्द्र) आठबीसकोटका नगर कमिटीका अध्यक्ष रवी केसीले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार