Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • लुम्बिनीमा भीषण आगलागी, १० गिफ्ट पसलहरु जले

    लुम्बिनीमा भीषण आगलागी, १० गिफ्ट पसलहरु जले

    अनलाइन नेपाल
  • शुक्रबार, २ पुष २०७८
  • 1.1K
    SHARES

    रुपन्देही । लुम्बिनी विकास कोष परिसरमा रहेको लुम्बिनी बसपार्क क्षेत्रमा आगलागी भएको छ ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बिहीबार राति आगलागी हुँदा १० वटा माला तथा गिफ्ट पसल, रेष्टुरेण्ट, फेन्सी पसलमा क्षति पुगेको छ ।



    आगलागीको कारण खुल्न सकेको छैन । स्थानीयका अनुसार राति २ बजे आगलागी सुरु भएको थियो ।



    दमकल, प्रहरी र स्थानीयले आगलागी नियन्त्रणमा लिएका र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार