Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • पाकिस्तानमा विवाहको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, कैयौँ घाइते

    पाकिस्तानमा विवाहको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, कैयौँ घाइते

    अनलाइन नेपाल
  • शनिबार, ३ पुष २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    एजेन्सी । पाकिस्तानमा एक बैवाहिक समारोहमा जान लागेको बस दुर्घटनाग्रस्त हुँदा बसमा सवार ९ जनाको ज्यान गएको छ ।

    स्थानीय संचारमाध्यमहरुका अनुसार सो दुर्घटनामा परेर अरु कैयौँ व्यक्ति घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल पुर्याइएको छ ।



    शुक्रबार राति पञ्जाव प्रान्तको एक ग्रामीण सडकमा सो दुर्घटना भएको थियो ।



    विबाहको भोजमा सहभागी हुन जान लागेको बस सडकबाट तल खसेको थियो । यसमा परेर घाइते भएकाहरुको अवस्था निकै नै गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार ती घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या थप बढ्न सक्ने पनि प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार