Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको जिम सेन्टरमा भीषण आगलागी

    बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको जिम सेन्टरमा भीषण आगलागी

    अनलाइन नेपाल
  • सोमबार, ५ पुष २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा भीषण आगलागी भएको छ ।

    बानेश्वरका प्रहरी वृत्तका अनुसार कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको हो ।  आगो कसरी लाग्यो भन्ने खुलेको छैन ।



    आगो नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाको दमकल बोलाइएको छ ।



    आगो नियन्त्रणमा लिइसकेपछि विस्तृत अनुसन्धान हुने प्रहरीको  भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार