Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • नेपाल प्रहरीका दुई एसएसपीको डिआइजीमा बढुवा सिफारिस

    नेपाल प्रहरीका दुई एसएसपीको डिआइजीमा बढुवा सिफारिस

    अनलाइन नेपाल
  • बुधबार, ७ पुष २०७८
  • 4.5K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका दुईजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाको लागि सिफारिस भएका छन् ।

    प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप-समूह, चिकित्सकतर्फका दुई जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाको लागि सिफारिस भएका हुन् ।



    बुधबार बसेको बढुवा समितिको बैठकले एसएसपीद्वय डा सञ्जय बिक्रम श्रेष्ठ र डा. गोपाल कुमार ठाकुरलाई डीआईजी बढुवाको लागि सिफारिस गरेको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार