Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • देउवाद्वारा पौडेल, सिटौला र सिंहलाई केन्द्रीय सदस्यमा मनोनित !

    देउवाद्वारा पौडेल, सिटौला र सिंहलाई केन्द्रीय सदस्यमा मनोनित !

    अनलाइन नेपाल
  • बिहिबार, ८ पुष २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ३ जना नेताहरुलाई पार्टी केन्द्रीय सदस्यमा मनोनित गर्ने भएका छन् ।

    स्रोतका अनुसार देउवाले भोलि (शुक्रबार) नेतात्रय रामचन्द्र पौडेल, कृष्ण सिटौला र प्रकाशमान सिंहलाई केन्द्रीय सदस्य मनोनित गर्न लागेका हुन्।



    कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिको बैठक शनिबार बस्न लागेको छ । केन्द्रीय समितिको पहिलो बैठक बस्नु अगाडि सभापति देउवाले ३ जना नेतालाई केन्द्रीय सदस्य मनोनित गर्न लागेको स्रोतको भनाइ छ।



    कांग्रेसको विधानमा सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्नसक्ने व्यवस्था रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार