Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • गृहमन्त्री खाँणले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक

    गृहमन्त्री खाँणले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक

    अनलाइन नेपाल
  • आइतबार, ११ पुष २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् ।

    गृह मन्त्रालयका अनुसार सिंहदरबारमा बोलाइएको बैठकमा आन्तरिक सुरक्षा परिस्थितिबारे छलफल हुने बताइएको छ।



    बैठक दिउँसो ३ बजे गृहमन्त्रीको अध्यक्षतामा बस्ने बताइएको छ।



    बैठकमा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे, नेपाली सेनाका एक जना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतको सहभागिता हुनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार