Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

हामीले पार्टी एकता गरेर गल्ती गरेका थिएनौं : प्रचण्ड

काठमाडौँ।आइतबारबाट राजधानीमा सुरु भएको आठौं महाधिवेशनको उद्घाटनसत्रमा माओवादी केन्द्रकका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमालेसँग पार्टी एकता गरेर आफूहरुले गल्ती नगरेको बताएका छन् ।

पार्टी एकता गर्दा भएका उदेश्य नभएको बताएका हुन्।

'हामीले पार्टी एकता गरेर गल्ती गरेका थिएनौं, फेरि आत्मसमीक्षा गरौं, हाम्रो उदेश्य गलत थिएनु उनले भने,'एमाले महासचिव शंकर पोखरेलले भनेको कुरालाई पनि मनन गरौं ।

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले र माओवादी केन्द्रको एकता जोगाउन नसकेकोमा पछुतो रहेको र त्यतिबेला एमाले र माओवादी केन्द्रको एकता इतिहासको आवश्यकता भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077