Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • विदेश जानेलाई जोनसन खोपको व्यवस्था, कहाँ-कहाँ छन् खोप केन्द्र ? (सूचीसहित)

    विदेश जानेलाई जोनसन खोपको व्यवस्था, कहाँ-कहाँ छन् खोप केन्द्र ? (सूचीसहित)

    अनलाइन नेपाल
  • सोमबार, १२ पुष २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । सरकारले विदेश जाने व्यक्तिहरुलाई कोभिड–१९ विरुद्धको जोनसन एण्ड जोनसनको खोप दिने व्यवस्था मिलाएको छ ।

    सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै  विदेश जाने सबैलाई जोनसन एण्ड जोसन खोपको व्यवस्था मिलाएको हो ।



    मन्त्रालयले विदेश जाने नागरिकका लागि काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गएर खोप लगाउन सक्ने व्यवस्था मिलाएको हो ।



    खोप लगाउन जाँदा पास्पोर्ट र भिसा अनिवार्य साथमा लिएर जानुपर्ने मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार