Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पिङ खेल्ने डोरी घाँटीमा बेरिएर एक बालकको मृत्यु

    पिङ खेल्ने डोरी घाँटीमा बेरिएर एक बालकको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १३ पुष २०७८
  • 1.2K
    SHARES

    फाइल तस्विर

    कटहरिया । कटहरिया नगरपालिका–५ निवासी भुटलाल यादवका १२ वर्षीय छोरा मुकेश यादवको पिङ खेल्ने क्रममा घाँटीमा डोरी बेरिएर  मंगलबार अपरान्ह मृत्यु भएको छ ।

     



    जनता मावि कटहरियामा कक्षा ४ मा अध्ययन गरिरहेका यादव पिङ खेल्दा पिङको डोरी घाँटीमा अल्झेर उनी अचेत भएका  थिए।



     

    तत्काल उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ केन्द्रमा लगिएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख एवं प्रहरी नायब निरीक्षक सुरेश गुप्ताले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार