Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • हिउँले ढपक्कै ढाक्यो म्याग्दीको घोडेपानी, पर्यटकलाई बाटो भेट्टाउनै मुस्किल (फोटोफिचर )

    हिउँले ढपक्कै ढाक्यो म्याग्दीको घोडेपानी, पर्यटकलाई बाटो भेट्टाउनै मुस्किल (फोटोफिचर )

    अनलाइन नेपाल
  • बिहिबार, १५ पुष २०७८
  • 2.5K
    SHARES

    म्याग्दी । केही दिनदेखिको निरन्तरको हिमपातका कारण जिल्लाको उच्च हिमाली भेगको घोडेपानी क्षेत्र हिउँले ढपक्कै ढाकेको छ ।

    गएकाे शनिवारदेखि निरन्तर भइरहेको हिमपातले म्याग्दीको घोडेपानी, कास्कीको टाडापानी, छोम्रोङदेखि अन्नपूर्ण बेसक्यामसम्मको क्षेत्र पूरै हिउँले ढाकेको ट्रेकिङ प्लानरका ट्रेकिङ गाइड रमेश पुनले अनलाइन नेपाललाई बताए।



    अविरल परेको हिउँसंगै पदयात्रामा निस्केका पर्यटकहरुलाई भने सास्ती भएको पुनको भनाइ छ । उक्त क्षेत्रमा अहिले करिब २ फिट जति हिउँ जमेको छ भने त्यसभन्दा माथिल्लो क्षेत्रमा अझ बढी हिउँ रहेको पुनले जानकारी दिए।



    हेर्नुहोस् उक्त क्षेत्रको यात्रामा रहेका रमेशको क्यामेरामा कैद भएका तस्बिरहरु:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार