Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • माओवादी बन्दसत्र: प्रतिवेदनमा उठेका प्रश्नमाथि जवाफ दिँदै अध्यक्ष प्रचण्ड (फोटोफिचर)

    माओवादी बन्दसत्र: प्रतिवेदनमा उठेका प्रश्नमाथि जवाफ दिँदै अध्यक्ष प्रचण्ड (फोटोफिचर)

    अनलाइन नेपाल
  • शुक्रबार, १६ पुष २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत बन्दसत्र जारी छ ।

    महाधिवेशनको छैठौं दिन आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रस्तुत गरेको राजनीतिक वैचारिक दस्तावेजमाथि उठेका प्रश्नको जवाफ दिन सुरु गरेका छन्।



    दिउँसो १ बजेबाट सुरु भएको बन्दसत्रमा यसअघि निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गरेर अध्यक्ष प्रचण्डले उठेका प्रश्नमाथि जवाफ दिन सुरु गरेका हुन् ।



    हेर्नुहोस् तस्बिरहरु:

    (तस्बिरहरु: प्रचण्डको सचिवालय)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार