Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • भीरबाट लडेर मजदूरको मृत्यु

    भीरबाट लडेर मजदूरको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १६ पुष २०७८
  • 840
    SHARES

    फाइल फोटो

    बैतडी। भीरबाट लडेर बैतडीमा आज एक जना मजदूरको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा नुवाकोट घर भएका ४१ वर्षीय नारायण मगर रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।



     



    मगरको दोगडाकेदार गाउँपालिका–६ स्थित सित्तडमा भीरबाट लडेर मृत्यु भएको हो ।

     

    भीरबाट १५० मिटर तल खसेका मगरको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले उक्त घटनासम्बन्धी थप अनुसन्धान सुरु भएको जनाएको छ ।रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार