Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • मलामी बोकेको बस दुर्घटना: मृत्यु हुनेको संख्या आठ पुग्यो [अपडेट]

    मलामी बोकेको बस दुर्घटना: मृत्यु हुनेको संख्या आठ पुग्यो [अपडेट]

    अनलाइन नेपाल
  • आइतबार, १८ पुष २०७८
  • 1.3K
    SHARES

    पाल्पा । पाल्पामा भएको मलामी सवार बसमा दुर्घटनामा आठ जनाको मृत्यु भएको छ ।

    आइतबार बुटवलदेखि रिडीतर्फ जाँदै गरेको मलामी सवार बस पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित लघुवामा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो ।



    लु २ ख ७२७९ नम्बरको बस सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।



    प्रहरीका अनुसार मृतकको सनाखत हुन बाँकी छ । बसमा ३५ जना मलामी रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार